FAQs Complain Problems

सूचना तथा समाचार

अपाङ्गता परिचय पत्र वितरणका लागि घुम्ती सिविर

यहि मिति २०७६/१२/५ गते देखि १२ गते सम्म वडा न. १, ५, १०, ११, १४ मा अपाङ्गता परिचयपत्र वितरणका लागि घुम्ति शिविर

सार्वजनिक सुनुवाई सम्बन्धमा

उपरोक्त सम्बन्धमा नीलकण्ठ नगरपालिकाको सार्वजनिक सुनुवाई तपशिलको मिति, समय र स्थानमा हुने भएकाले सरोकारवाला सबैमा उपस्थितिका लागि अनुरोध छ |
मिति: २०७६/११/१७ गते (शनिवार ) समय : बिहान ११ बजे स्थान: क्रिक रिसोर्ट, सिरानबजार, धादिंग

Pages