FAQs Complain Problems

सूचना तथा समाचार

नीलकण्ठ नगरपालिका नेपालको उत्कृष्ट नगरपालिकामा सम्मानित

२०७६/०७७ मा भएको काम कारबाहीको आधारमा मन्त्रालयका विज्ञ सम्मिलित टोलीले गरेको कार्यसम्पादन मुल्यांकनको आधारमा उत्कृष्ट नगरपालिका पुरस्कार समारोहका बीच नीलकण्ठ नगरपालिकालाई सम्मानित गरिएको हो। नगरपालिका संघका अध्यक्ष अशोक बेन्जुले आइतबार नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानालाई अवार्ड हस्ता

Pages