FAQs Complain Problems

सूचना तथा समाचार

कुकुर बन्द्याकरण तथा रेबिज रोग नियन्त्रण शिबिर कार्यक्रमको आयोजना बारे सूचना !

यहि मिति २०७५/०२/३१ गते देखि २०७५/०३/०२ गते सम्म कुकुर बन्ध्याकरण तथा रेबिज रोग नियन्त्रण शिबिर कार्यक्रमको आयोजना गरिएकोले सम्पूर्ण नगर क्षेत्र भित्र रहेका बस्ति तथा घरपालुवा कुकुरहरुलाई तपसिलको मिति, समय र स्थानमा ल्याई बन्ध्याकरण गर्न तथा रेबिज बिरुद्धको खोप लगाउन अनुरोध गरिन्छ |

रासन सिदा खरिद सम्बन्धि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना |२०७५/०२/२५

यस कार्यालय अन्तर्गत धादिङ अस्पताल १५ शैया (बेड) मा भर्ना हुने विरामीहरुलाई २०७५ श्रावण १ गते देखि २०७५ पौष मसान्त सम्म आवश्यक पर्ने विरामी रासन सिदाको ठेक्का पट्टा गर्न दरभाउपत्र आह्वानको सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र इच्छुक व्यक्ति, फर्म, संस्था व

छनौट भएका प्रस्तावकलाई सम्झौता गर्न आउने सम्बन्धि सूचना २०७५/०२/१७

यस कार्यालयको प्रकाशित सूचना अनुसार नीलकण्ठ नगरपालिका क्षेत्रमा पार्क DPR निर्माण, करिडोर DPR निर्माण र पर्यटन पूर्वाधार सम्भाव्यता अध्ययनका लागि प्राप्त हुन आएका प्राविधिक र आर्थिक प्रस्ताबहरुको मूल्यांकन गर्दा तपसिल बमोजिमका प्रस्ताबहरु स्वीकृत भएकाले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भि

e-Attendance System सप्लाई तथा जडान गर्ने कार्यको शिलबन्दी दरभाउ पत्र आब्वान बारे सूचना २०७५/०२/०८

e-Attendance System सप्लाई तथा जडान गर्ने कार्यको शिलबन्दी दरभाउ पत्र आब्वान बारे सूचना २०७५/०२/०८

यस सूचना मिति २०७५/०२/०८ को धादिङ आवाज दैनिकमा प्रकाशित भएको तथा उक्त सुचनामा प्रथम पटक प्रकाशित मिति २०७५/०२/०८ हुनुपर्नेमा अन्न्यथा भएकोले यसै सूचना मार्फत सच्चाइएको जानकारी गराइन्छ |

बिषय बिज्ञ सुचिकृत गर्ने बारे (शिक्षा शाखा)

बिषय:- बिषयबिज्ञ सूचिकृत गर्ने बारे |

श्री सबै सामुदायिक बिद्यालयका स्थायी शिक्षकहरु |
नीलकण्ठ नगरपालिका |

Pages