News and Notices

सडक मर्मत सम्बन्धमा | श्री वडा अध्यक्ष ज्यूहरु, सबै | २०७५/०६/०४

श्री वडा अध्यक्ष ज्यू,
सबै
नीलकण्ठ नगरपालिका, धादिङ ।

                                विषय : सडक मर्मत सम्बन्धमा ।

सडक मर्मत सम्बन्धमा | श्री वडा अध्यक्ष ज्यू | वडा नं.  ४ र ९| २०७५/०६/०४

श्री वडा अध्यक्ष ज्यू,
वडा नं.  ४ र ९    

नीलकण्ठ नगरपालिका, धादिङ ।

                                विषय : सडक मर्मत सम्बन्धमा ।

रिक्त पदमा करार सेवावाट पूर्ति गर्न दरखास्त आह्वानको विज्ञापन | २०७५/०५/२९

प्रथम पटक सूचना प्रकाशन मिति :– २०७५।०५।२९

 

विषयः– रिक्त पदमा करार सेवावाट पूर्ति गर्न दरखास्त आह्वानको विज्ञापन !

 

नगर प्रहरीको सेवा करारमा उपलब्ध गराउने सम्वन्धि सूचना | २०७५/०५/२९

यस नगरपालिकाको तेस्रो नगर सभावाट ४ वटा नगर प्रहरीको दरवन्दी सृजना भएको हुदाँ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ को (क) को वुदाहरुमा तोकिएको कार्यका लागि सेवा उपलब्ध गराउन ईच्छुक सुरक्षा सम्वन्धी सेवा पूर्ति गर्न इजाजत प्राप्त संस्था÷निकायले प्रस्ताव पेश गर्नु हुन यो १५ दिने सूचना

‘घ’ वर्गको निर्माण व्यवसायी इजाजत पत्रका लागि प्राविधिक परामर्श दिन इच्छुकलाई सुचिकृत गर्ने सम्वन्धि सूचना |२०७५/५/२९

यस नगरपालिकाको मिति २०७५/४/३० को नगर कार्यापालिका वैठकवाट पारित भै मिति २०७५/५/२० मा प्रमाणिकिकरण भई लागू भएको “ ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजत पत्र दर्ता तथा नविकरण सम्वन्धि कार्यविधि, २०७५” को अनुसूचि ५ वमोजिमको योग्यताको परिक्षण गरि सिफारिस गर्न ऐजन कार्यविधिको दफा ४ को उपदफा (५) वमोजिम प्र

Pages