FAQs Complain Problems

संक्षिप्त परिचय

उत्तरमा हिमालय देखि दक्षिणमा महाभारत पर्वतसम्म फैलिएको देशको एक मात्र जिल्ला धादिङमा रहेको यस नगरपालिकाको घोषणा मिति २०७१ वैशाख २५ को मन्त्री परिषद्को निर्ण्र्ाानुसार नीलकण्ठ, साङ्कोष, सुनौलाबजार र मुरलीभञ्ज्याङ गा.वि.स.लाई समेटेर स्थापना भएको हो । देशको राजधानी काठमाडौं देखि ८९ कि.मी मा यो नगरपालिका अवस्थित छ । साविकको नीलकण्ठ गा.वि.सको नामलाई नै कायम गरी यो नगरपालिकाको नामाकरण नीलकण्ठ गरिएको छ । जसको अर्थ भगवान शिवले विष सेवन गरि आफ्नो कण्ठमा राख्नु भएको र कण्ठ नीलो भएकोले नीलकण्ठ नामाकरण भएको किम्बदन्तीमा उल्लेख छ । साथै थोपल खोला नजिक रहेको "ढाँडदेवी मन्दिरलाई नीलकण्ठ बनाइएको भन्ने पनि इतिहासमा उल्लेख छ ।

नगरपालिकाको तथ्यांकिय जानकारी

नीलकण्ठ नगरपालिका परिचय किताब

नगरपालिकाको वाड बिभाजन सम्बन्धि जी.आइ.एस. नक्सा