सूचना तथा समाचार

कर छुट सम्बन्धि अत्यन्त जरुरी सूचना | २०७५/०३/०१

नीलकण्ठ नगरपालिकाको आर्थिक ऐन, २०७४ (संसोधन सहित) को व्यवस्था अनुसार आर्थिक वर्ष २०७४/७५ भन्दा अगाडी नै व्यवसाय दर्ता गर्नु पर्ने व्यवसायहरु नगरपालिकामा दर्ता नै नभई सञ्चालन हुदै आएका वा दर्ता भएका व्यवसाय नविकरण नभई सञ्चालन हुदै आएकालाई एक पटकका लागि यस आर्थिक वर्षको २०७५ साल आषाढ मसान्त भित्र स

अन्तराष्ट्रिय तथा राष्ट्रिय गै.स.स.हरुलाई अत्यन्त जरुरी सूचना | २०७५/०३/०१

यस नगरपालिका क्षेत्रभित्र कार्यक्रम/योजना सञ्चालन गर्ने, गरिरहेका गै.स.स.हरुले मिति २०७५ साल आषाढ ४ गते भित्र आफूले गर्ने कार्यक्रम÷योजनाहरुको पूर्ण विवरण नगरपालिकाको योजना शाखामा एक प्रति हार्डकपी र सफ्टकपी सहित अनिवार्य पेश गर्नु होला । अन्यथा यस नगरपालिका भित्र कार्यक्रम/योजना सञ्चालन गर्न निष

औषधी तथा सर्जिकल सामान खरिद सम्बन्धी सिलबन्दी दरभाउपत्र आब्हानको सूचना | २०७५/०२/२९

यस कार्यालय अन्तर्गतका स्वास्थ्य संस्थाहरुलाई चालु आ व २०७४/०७५ को लागि आवश्यक पर्ने औषधी तथा सर्जिकल सामानहरु सिलबन्दी  दरभाउपत्रबाट खरिद गर्नुपर्ने भएकोले इजाजत प्राप्त रजिष्टर्ड निर्माता कम्पनी फर्म वा सप्लायर्सहरुबाट देहायको शर्तहरुको अधिनमा रही सिलबन्धी दरभाउपत्र पेश गर्नु हुन आब्हान गरिएको

कुकुर बन्द्याकरण तथा रेबिज रोग नियन्त्रण शिबिर कार्यक्रमको आयोजना बारे सूचना !

यहि मिति २०७५/०२/३१ गते देखि २०७५/०३/०२ गते सम्म कुकुर बन्ध्याकरण तथा रेबिज रोग नियन्त्रण शिबिर कार्यक्रमको आयोजना गरिएकोले सम्पूर्ण नगर क्षेत्र भित्र रहेका बस्ति तथा घरपालुवा कुकुरहरुलाई तपसिलको मिति, समय र स्थानमा ल्याई बन्ध्याकरण गर्न तथा रेबिज बिरुद्धको खोप लगाउन अनुरोध गरिन्छ |

रासन सिदा खरिद सम्बन्धि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना |२०७५/०२/२५

यस कार्यालय अन्तर्गत धादिङ अस्पताल १५ शैया (बेड) मा भर्ना हुने विरामीहरुलाई २०७५ श्रावण १ गते देखि २०७५ पौष मसान्त सम्म आवश्यक पर्ने विरामी रासन सिदाको ठेक्का पट्टा गर्न दरभाउपत्र आह्वानको सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र इच्छुक व्यक्ति, फर्म, संस्था व

छनौट भएका प्रस्तावकलाई सम्झौता गर्न आउने सम्बन्धि सूचना २०७५/०२/१७

यस कार्यालयको प्रकाशित सूचना अनुसार नीलकण्ठ नगरपालिका क्षेत्रमा पार्क DPR निर्माण, करिडोर DPR निर्माण र पर्यटन पूर्वाधार सम्भाव्यता अध्ययनका लागि प्राप्त हुन आएका प्राविधिक र आर्थिक प्रस्ताबहरुको मूल्यांकन गर्दा तपसिल बमोजिमका प्रस्ताबहरु स्वीकृत भएकाले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भि

Pages